FAQs Complain Problems

नगर प्रोफाइल

नयाँ संरचना अनुरुपको तिन वटा तह–संघ, प्रदेश र स्थानीय तह मध्येको गुजरा नगरपालिका रौतहट जिल्लाको एक स्थानीय तह हो । पश्चिममा बकैया नदी, पूर्वमा घाघी नदीले छोएको यो नगरपालिका भित्र लम्हा खोला, गुजरा खोला, सथियारी खोला र धनसार खोला बिच भागबाट बगेको वा कतै न कतै छोइएको छ । यी खोलाहरु नगरपालिकाको सेरोफेरोमा भएपनि गुजरा खोला भने पूर्ब र पश्चिम दिशाबाट हेर्दा सबै भन्दा बिच भागमा पर्ने खोलाको रुपमा अबस्थित रहेको कारण गुजरा खोलाको नामबाट यो नगरपालिकाको नाम रहन गएको हो । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.